आदिवासी जनजाति महासंघ हंगकंगमा पुनः दर्लामी मगर

Read Time:1 Minute, 33 Second
 
आदिवासी जनजाति महासंघ हंगकंगको छैटो अबिधेशनले पुन एम वि थापा मगरको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । याउ मा तेइ कम्यनिटी हलमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति संघर्ष सहयोग समितिका संयोजक भक्त दुरा प्रमुख अतिथि रहेका थिए । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए । अध्यक्ष एम वि थापा मगरको अध्यक्षतामा महासचिब पासाड. शेर्पाले सञ्चालन गरेका थिए ।

कार्य समिति निम्न रहेको छ :

(१)  अध्यक्ष :  एम बि थापा दर्लामी मगर 
(२)  उपाध्यक्ष:  दुर्गा गुरुङ
(३)  महासचिव: हस्तमास्वा
(४)  सचिव: विमलराइ
(५)  कोषाध्यक्ष : भवेस घिसिंग लामा
(६)  सहकोषाध्यक्ष : मधु कुमार राइ
(७)  सदस्य :  माणिकलाल श्रेष्ठ
(८)  सदस्य :  हर्क नारायण तुलाचन
(९)  सदस्य :  नरेश कुमार सुनुवार
(१०)  सदस्य :  निमा दोर्जी शेर्पा
(११)  सदस्य : कमल दुरा
(१२)  सदस्य : किसन राइ
(१३)  सदस्य : बिष्णु थापा मगर
 
(१४)  पदेन सदस्य : विजय प्रकाश लिम्बु (नेपाल आदिवासी जनजाती युवा संघ हंगकंग)  

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %