नेपाली कांग्रेसका सभापति सुशील कोइराला माथि शनिवार विहान काठमाडौंको कपनमा हमला गर्ने कांग्रेस भातृसंगठन तरुण दलका प्रवेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कांग्रेस भित्रको विवाद मिलाउन नसकेको र आफूलाई मञ्चमा आशन समेत ग्रहण नगराएको भन्दै आक्रोषित बस्नेतले सभापति कोइराला लगायत मञ्चमा उपस्थित केही कार्यकर्ता माथि हातपात गरेका थिए । आक्रमणबाट कांग्रेस कार्यकर्ता नमृर्दा पोखरेल लगायत केही कार्यकर्ता गम्भीर घाइते भएका थिए l
काठमाडौ क्षेत्र नं. ४ मा आयोजित कांग्रेसको क्षेत्रीय सभालाई सम्वोधन गर्न जाने क्रममा सभापति कोइराला कपन पुगेका थिए ।
कोइराला माथि आक्रमण गर्ने तरुण दलका कार्यकर्ता प्रहरी नियन्त्रणमा
Read Time:1 Minute, 0 Second
