मधेशवादी दलहरु एक हुदै

Read Time:1 Minute, 1 Second

मधेशको मुद्धामा राजनीति गरिरहेका दुई ठूला राजनीतिक दलहरु बीच एकता हुने भएको छ । तराई मधेश लोकतान्त्रिक पार्टी र मधेशी जनअधिकार फोरम बीच एकता प्रयास अगाडि बढेको नेता महन्त ठाकुरले बताए । अन्य मधेशवादी दलहरु पनि एउटै पार्टीमा समाहित वनाउने काम अगाडि बढेको उनले बताएका छन् । मधेशको मुद्धामा मधेशवादी दलहरु फरक फरक धारणा अगाडि ल्याएका बेला एकता प्रयास अगाडि बढ्नुले मधेशको मुद्धा स्थापित गर्न बल पुग्ने छ । संविधानसभाको निर्वाचन संगै विभाजनको पीडा खेपेका मधेशवादी दल माथि मधेशको मुद्धा छोडेर सत्ता लिप्सामा मात्रै फसेको आरोप लाग्ने गरेको छ । 

राज्यसत्ता नेपाल व्युरो

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %