भुपु गृह मन्त्री भिम रावललाई कालो झण्डा अस्टेलियाको सिडनिमा पनि

अस्टेलियाको सिडनिमा नेपाल फेस्टिबलको लागी आएका भुपु गृह मन्त्री भिम रावललाई अस्ट्रेलियाको आदिबासी जनजातीहरुले संघियताको बिरोधी भन्दै कालो झण्डा देखाएर बिरोध गरेका छन । दुई महिना अघी पनि भिम रावललाई पोर्तुगलमा  युरोपको आदिबासी जनजातीहरुले कालो झण्डा देखाएर बिरोध गरेका थिए l

(भिडियो – नरेन कुलुङ) 

 

{youtube}http://www.youtube.com/watch?v=w4fXL8EOj-k{/youtube}