प्रेस विज्ञप्ति नेपाल पिछडावर्ग (OBC) महासंघको प्रेस बिज्ञप्ति नेपाल पिछडावर्ग (OBC) महासंगका पूर्व अध्यक्ष राम शंकर महतोको पर्सामा गोली हानी हत्या गरिएकोले महासंघले पत्रकार सम्मेलन गरि जारी गरेको प्रेस बिज्ञप्ति