प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी राजनीतिक दलहरुसंग अन्तकृया गदै

Read Time:1 Minute, 5 Second

विश्व आदिवासी दिवसका दिन पार्टीको नाम र घोषणा पत्र सार्वजनिक गरेको सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टीले मधेशवादी दल र अन्य राजनीतिक दलहरुसंग वृहत अन्तकृया अगाडि बढाएको छ ।
पार्टीले सार्वजनिक गरेको घोषणापत्र नीति तथा पार्टीको नाम माथि व्यापक अन्तकृया गरि पार्टीलाई मूर्त रुप दिनका लागि अन्य राजनीतिक दलहरुसंग छलफल अगाडि बढाएको कार्यदलका संयोजक चैतन्य सुब्बाले बताए । आगामि असोज १६ मा पार्टीलाई औपचारिक रुप दिन कार्यदल सक्रिय रुपमा लागेको छ । आदिवासी जनजाति, मधेशी तथा पिछडिएका समुदायको साझा पार्टी बनाउँने नीति अनुरुप कार्यदलले काम अगाडि बढाएको स्रोतले बतायो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %