अमेरिकाको अग्रता सहित ३० औ लण्डन ओलम्पिक सकियो, राना मगरले आफ्नै रेकर्ड तोडे

Read Time:7 Minute, 29 Second

हुम बहादुर (पचभैया) थापा मगर , राज्यसत्ता अगष्ट १४, यस पटकको ३०औ ओलम्पिक खेल संयूक्त अधिराज्य बेलायतको राजधानी लण्डनको स्टाटर्फोड रंगशालामा २७ जुलाई २०१२ मा सुरु भई १२ अगष्ट २०१२ का दिन समापन भयो । यो ओलम्पिक खेल पहिलो पटक १८९६ मा एथेन्स्मा सुरु हुदा १४ देश बाट २४१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो पटक २०४ राष्ट्रले ३०४ ईभेन्टको २९ खेलमा १०,८२० खेलाडीले प्रतिस्पर्धा गरेका हुन ।
       यो पटक देखि महिला बक्सर हरुको सहभागीता सहित महिला बक्सिंगको ईभेन्ट पनि थपियो । जस्मा फलाइओइट,लाइटओईट र मिडलओईटका क्रमश निकोला आडमस् बेलायत, क्याथी टेल्लर आएरलाण्ड र कलेरेशा अमेरिकाले स्वर्ण पदक चुम्न सफल भए ।
५० किलोमिटरको हिडाई ।
रुपन्देहि सिन्लार, चंखेपुरमा जन्मेका सिरानचोक नवलपरासीका २८ बर्षे र्गोखा भारतीय सैनिक बशन्त बहादुर राना मगरले ५० किलोटिर हिडाईमा कुनै पदक पाउन नसकेता पनि भारतीय राष्ट्रिय आफ्नै रेकर्ड तोड्न सफल भएका छन् । उन्ले ३ घण्टा ५६ मिनेटमा दुरि पार गरेका थिए । उनि यो खेलको ३ पटक सम्म भारतीय राष्ट्रिय च्याम्पियन हुन् ।
यो प्रतिस्पर्धामा रसियाका र्किध्याप्किन सर्गेले ३ घण्टा ३५ मिनेट ५९ सेकेण्डमा दुरी परि गरि स्वर्ण पदक हात पारे । त्यस्तै अस्टेलियाका टलेण्ट जरेड र चाईनाका सि तियन फेंगले क्रमस रजत र काश्य पदक प्राप्त गरे ।
  यो पटकको  पदक तालिकामा कुल ४६ स्वर्ण पदक हात पार्दै अमेरिका अग्रस्थानमा रहयो । यो भन्दा पहिला २००८ बेईजिंगमा भएको खेलमा अमेरिकाले ३६ स्वर्ण पदक लिएर दोस्रो स्थानमा खुम्चिनु परेको थियो भने आयोजक टिम चाईनाले ५१ स्वर्ण पदक हात पार्दै २९ औ ओलम्पिक खेललाई आफ्नो बर्चश्व राख्न सफल भएको थियो । यो पटक भने चाईनाले कुल ३८ स्वर्ण पदक हात पार्दै दोष्रो स्थानमा चित्त बुजाउनु पर्यो । यो पटकको आयोजक टिम बेलायतले २००८ को बेईजिंगमा जम्मा १९ वटा स्वर्ण पदक हात पारेको थियो भने यस पटक कुल २९ स्वर्ण पदक सहित तेष्रो स्थान सुरक्षित गर्न सफल भएको छ । यो उस्को १९०८ यताकै सबै भन्दा अत्याधिक स्वर्ण पदक जित हो ।
बेलायत १९०८, १९४८ र २०१२ मा गरि ३ पटक ओलम्पिक खेल सफल्तासाथ सन्चालन र सम्पन्न गर्ने पहिला राष्ट्रमा दरिन पुगेको छ । १९०८ मा २२ राष्टले ११० ईभेन्टमा प्रतिस्पर्धा गरेका थिए जस्मा बेलायतले ३ गुर्णा बेसी स्वर्ण पदकले अमेरिका माथी बर्चश्व जमाउन सफल रहयोे भने अमेरिका दोस्रो भएको थियो । यो खेल १९४४मा  बेलायतमै हुने भएता पनि दोस्रो बिश्वयूद्धको चपेटाले गर्दा स्थगित हुन पुग्यो । पुन बेलायतले १९४८ मा सन्चालन गर्ने मौका पायो । यो खेलमा ५९ राष्ट्रले १३६ ईभेन्टमा स्र्पधा गरेका थिए  भने र्जमनि र जापानलाई दोस्रो बिस्वयूद्धको मतियार भन्दै यस्मा सामेल गराईएको थिएन । यो खेल १९४४ मा नरोकिएको भए ३० औ नभएर ३१ औ ग्रिष्मकालिन ओलम्पिक खेल हुने थियो ।
 अब आउने २०१६ सालको ५ देखि २१ अगष्टमा रायोदि जनैरो, ब्राजिलमा ३१ औ ओलम्पिक खेल सम्पन्न हुदैछ । ३ स्वर्ण, ५ रजत र ९ काश्य गरि जम्मा १७ पदक र ओलम्पिकको झंडा लिएर फुट्बलका बाद्शाह पेले सहित अफिसीयल, खेलाडीहरु ब्राजिल फर्किसकेका छन् । स्मरण रहोस बिश्वकप फूटबल पनि २०१४ मा ब्राजिलमै हुदैछ ।
समुंद्रियात्रा, जिब्रालटार

 

Medal Count

As of August 13, 2012 10:05:32

Position Country Gold Silver Bronze Total
1 United States 46 29 29 104
2 China 38 27 23 88
3 United Kingdom 29 17 19 65
4 Russia 24 26 32 82
5 Korea 13 8 7 28
6 Germany 11 19 14 44
7 France 11 11 12 34
8 Italy 8 9 11 28
9 Hungary 8 4 5 17
10 Australia 7 16 12 35
11 Japan 7 14 17 38
12 Kazakhstan 7 1 5 13
13 Netherlands 6 6 8 20
14 Ukraine 6 5 9 20
15 New Zealand 6 2 5 13
16 Cuba 5 3 6 14
17 Iran 4 5 3 12
18 Jamaica 4 4 4 12
19 Czech Republic 4 3 3 10
20 DPR Korea 4 0 2 6
21 Spain 3 10 4 17
22 Brazil 3 5 9 17
23 Belarus 3 5 5 13
24 South Africa 3 2 1 6
25 Ethiopia 3 1 3 7
26 Croatia 3 1 2 6
27 Romania 2 5 2 9
28 Kenya 2 4 5 11
29 Denmark 2 4 3 9
30 Azerbaijan 2 2 6 10
31 Poland 2 2 6 10
32 Turkey 2 2 1 5
33 Switzerland 2 2 0 4
34 Lithuania 3 1 2 5
35 Norway 2 1 1 4
36 Canada 1 5 12 18
37 Sweden 1 4 3 8
38 Colombia 1 3 4 8
39 Georgia 1 3 3 7
39 Mexico 1 3 3 7
40 Ireland 1 1 3 5
41 Argentina 1 1 2 4
41 Serbia 1 1 2 4
41 Slovenia 1 1 2 4
42 Tunisia 1 1 1 3
43 Dominican Republic 1 1 0 2
44 Trinidad and Tobago 1 0 3 4
44 Uzbekistan 1 0 3 4
45 Latvia 1 0 1 2
46 Algeria 1 0 0 1
46 Bahamas 1 0 0 1
46 Grenada 1 0 0 1
46 Uganda 1 0 0 1
46 Venezuela 1 0 0 1
47 India 0 2 4 6
50 Mongolia 0 2 3 5
51 Thailand 0 2 1 3
52 Egypt 0 2 0 2
53 Slovakia 0 1 3 4
54 Armenia 0 1 2 3
54 Belgium 0 1 2 3
54 Finland 0 1 2 3
55 Bulgaria 0 1 1 2
55 Chinese Taipei 0 1 1 2
55 Estonia 0 1 1 2
55 Indonesia 0 1 1 2
55 Malaysia 0 1 1 2
55 Puerto Rico 0 1 1 2
56 Botswana 0 1 0 1
56 Cyprus 0 1 0 1
56 Gabon 0 1 0 1
56 Guatemala 0 1 0 1
56 Montenegro 0 1 0 1
56 Portugal 0 1 0 1
57 Greece 0 0 2 2
57 Moldova 0 0 2 2
57 Qatar 0 0 2 2
57 Singapore 0 0 2 2
58 Afghanistan 0 0 1 1
58 Bahrain 0 0 1 1
58 Hong Kong China 0 0 1 1
58 Kuwait 0 0 1 1
58 Morocco 0 0 1 1
58 Saudi Arabia 0 0 1 1
58 Tajikistan 0 0 1 1
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %