खस आर्य समाज युएईको पहिलो वैठक सम्पन्न

Read Time:1 Minute, 0 Second

१० अगस्टका दिन खस आर्य समाज युएईको पहिलो वैठक प्रकास कौईरालाको संयोजकमा  वर दुवईको नेपाली रेष्टुरेन्टमा सम्पन्न गरेको छ । उक्त वैठकले अव आउने दिनहरुमा भावी कार्ययोजना तथा रणनितिको वारेमा छलफल गरेको थियो भने विधान मस्यौदा तयार गर्न तिन जनाको टोलि गठन गरि निम्न सदस्यलाई जिम्मा दिएको छ जसमा संयोजकमा प्रकास कौईराला  सदस्यमा भुपराज वस्याल र गोपाल कंडेललाई जिम्मा दिएको छ ।
   हिन्दुहरुको महान चाड विजया दशमीको समय पारेर कार्यक्रम गर्ने र सम्पुर्ण नेपाली दाजु भाई दिदी वहिनीहरुलाई उपस्थित भई दशमीको भरपुर मनोरञ्जन लिनु हुन सवैमा अनुरोध गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %