बाग्लुङ सेवा समाज युएइले खुल्ला भलिबल प्रतियोगिता गर्ने

Read Time:2 Minute, 15 Second

गीता मणि पाण्डे, यु ए ई दुबई, बाग्लुङ सेवा समाज युएइले मुस्लिम धर्मालम्बलीहरुको महान चाड इदको अबसर पारेर बाग्लुङ सेवा समाज युएइ अन्तर्गतको खेलकुद समितीको आयोजनामा सम्पन्न हुन लागेको युएइब्यापी खुल्ला भलिबल प्रतियोगितामा सम्पूर्ण केन्द्रीय तथा छेत्रीय कमेटीका सम्पूर्ण सबैमा उपस्थीत हुन तथा  युएईमा रहेका सम्पूर्ण बाग्लुंग का येहा रहेका सबैमा सम्पर्क मा रहन तथा खेल प्रेमीहरुलाइ आफ्नो समुह दर्ता गरि खेलको मजा लिनु हुन् युएईमा रहनु भएका सम्पूर्ण नेपाली खेलप्रेमी , समाजसेवी , तथा सम्पूर्ण संघ सस्था प्रमुखहरुलाई हार्दिक अनुरोध गर्नुका साथै खेल निम्नुसार हुने ब्यहोरा जानकारी गराउन चाहन्छौ ।

स्थान : बलदिया खेल मैदान अल्कुज दुबइ
मिती : इदको पहिलो तथा दोश्रो दिन
समय : दिनको ठीक २ बजेबाट सुरु हुने
टिम दर्ता गर्नु पर्ने अन्तिम मिती तथा समय:इदको पहिलो दिनको १ बजे सम्म  दर्ता सुल्क १५१ दिराम पुरस्कार:   प्रथम हुने लाइ आकर्सित पुरस्कारको साथै + कप +मेडल +प्रमाणपत्र   द्वितिय हुने लाइ पनि आकर्सित पुरस्कार + कप+ मेडल +प्रमाणपत्र  त्रितिय हुने लाइ पनि आकर्सित पुरस्कार +कप+ मेडल +प्रमाणपत्र तथा बेस्ट तीन खेलाडीको लागि पनि आकर्शक पुरुस्कारको ब्यबस्था गरिएको छ।
       खेल सम्योजक -केदार सिंह नेपाली ०५५ -७७५४२३६ देव बहादुर थापा – ०५० ८५५१११६२
किरण थापा – ०५५ ६०३७४२२ नबिन छन्त्याल -०५५ ७३३७३२७ गोपाल कंडेल -०५५ ५५७८१५८   पिताम्बर पाण्डे -०५० ८९४४२७५

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %