नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभाको सिजन-२ को उपाधि विक्रम लिम्बुले जितेका छन् । काठमाडौंको राष्ट्रिय नाचघरमा साउन ३ गते राति अबेरसम्पन्न कार्यक्रममा तेह्रथुमका लिम्बु विजयी घोषित भएका हुन् ।
लिम्बुले उपाधिसँगै एक लाख रुपियाँ हात पारेका छन् । लिम्बुले देशभरीका ११००० हजार प्रतिस्पर्धीलाई पछारेर उपाधि चुमेका हुन् ।
तिलिसरा राना गाहा, काठमाडौं
