मगरहरुको पहिचान विषयक दुई दिने सम्मेलन शुरु भएको छ । काठमाडौं नगरकोट असार ३० गते सम्मेलन शुरु भएको हो ।
सम्मेलन मगर प्राज्ञीक समूह र विश्व मगर संघ बेल्जियमको संयुक्त आयोजनामा शुरु भएको हो । सम्मेलनमा १५ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम छ ।
तिलिसरा राना गाहा, काठमाडौं
