विषालु च्याउबाट पनि जनजाति नै पिडित

Read Time:48 Second

चितवनको पिप्ले गाविसमा विषालु च्याउ खाएर चार जना बिरामी परेका छन् । च्याउको खाएका पिप्ले गाविस-७ गड्यौलीकी पुष्पा राई र उनकी तीन छोरी छन् ।  पच्चीस वर्षीय राईसहित छोरीहरू सात वर्षीय प्रशंसा, छ वर्षीय प्रसुन्ना र डेढ वर्षी प्रश्नाको भरतपुरमा उपचार जारी  छ ।

यसअघि पाल्पामा तीन जना मगरको विषालु च्याउबाट ज्यान गएको थियो । विषालु च्याउले अभिभावक विहिन भएको एक चेपाङ बालकलाई प्रधानमन्त्री सेनापति छत्रमान गुरुङले पालनपोषण गर्ने भएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %