नेपाल आदिवासी जनजाति महासंघको राजनितिक सम्मेलन गर्नको लागी परिपत्र

Read Time:1 Minute, 47 Second

मिति : २०६९ असार १४ गते
श्री अध्यक्षज्यु
५६ जातिय संगठनहरु ।
महासंघ संघीय परिषद सदस्यहरु
७१ जिल्ला जिल्ला समन्वय परिषदहरु ।
महासंघका १४ वटा अन्तराष्ट्रिय शाखाहरु ।
८ संम्बन्धन प्राप्त संगठनहरु ।
निवर्तमान आदिवासी जनजाति सभासदहरु ।
लाहुर्निप ।
एन जि ओ फोनिन ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ ।
आदिवासी जनजाति विज्ञ तथा अधिकारकर्मीहरु ।
राजनितिक दलका आदिवसी जनजाति संगठनहरु ।
राजनितिक दलका आदिवासी जनजाति नेताहरु ।

विषय : आदिवासी जनजाति राजनितिक सम्मेलनमा सहभागीता बारे ।

महोदय
आदिवासी जनजाति राजनितिक सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघको प्रत्येक केन्द्रीय जातिय संगनठनहरु जिल्ला समन्वय परिषदहरु र संम्बन्धन प्राप्त संगठनहरु लगायत सबै संगठनहरुबाट २ महिला र २ पुरुष प्रतिनिधि पठाई दिनु हुन हार्दिक अनुरोध गर्दछु । यो सम्मेलनको दुईदिने बन्दसत्रमा करीब १००० प्रतिनिधीहरुको सहभागीता रहेनछ ।

मिति : ०६९ असार २० र २१ गते ।
समय : ८:०० वजे विहानदेखि-५ वजे सम्म ।
स्थान : KUSAL CATTERING क्याटरीङ धुम्वाराही ( ओम हस्पीटलको छेउ) महासंघको सातौं राष्ट्रिय महाधिवेसन स्थल ।

राजकुमार लेखी थारु, अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ
संम्पर्क फोन ५००१७५४ वा ९८४१४३७४००


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %