अर्धसाप्ताहिक संघिय एक्सप्रेस र राज्यसत्ता डट कम बिच सहकार्य हुने

Read Time:1 Minute, 46 Second

६ असार, बुटवल राज्यसत्ता डट कम अनलाइन र बुटवलबाट प्रकाशित हुने अर्ध साप्ताहिक संघिय एक्सप्रेस बिच एक भेटधाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । राज्यसत्ता डट कम अनलाइन र संघिय ऐक्सप्रेस बिच सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता सहित सहमति भएको छ । संघिय ऐक्सप्रेसका अध्यक्ष क्या. भिम बहादुर राना मगरको सभापतित्वमा राज्यसत्ता डट कम अनलाइनका निर्दैशक हुम बहादुर पचभैया मगरको बिशेष उपस्थिीतीमा साथै झम बहादुर गुरुङ, अन बहादुर सोती मगर, कृष्ण बहादुर थापा मगर, इजहर वारिस समउपस्थितिमा सहकार्य गर्ने सहमति भएको हो ।
साथै राज्यसत्ताका नयाँ पुराना संघिय एक्सप्रेसका पत्रकार यम बहादुर थापा मगर, सुर्य कुमार सारु मगर, गोबिन्द घर्ति मगर, मनोज कुमार थापा मगर, बालकिशोर रानामगर, लोकनेश ढेगा मगर, दिपक पचभैया मगरको उपस्थित रहेको थियो । भेलामा सबैले दुबै मिडीयाले बर्तामान अबस्थामा खेलेको भुमिका माथी टिपणी गरीएको थियो । आउने दिनहरुमा अझ शसक्त रुपमा पत्रकारिता गरी सत्य, तत्य समचार सम्प्रेशण गरोस भनि शुभकामना दिदै आफ्नो पाठकलाई भरमुर सन्तुष्ठ गराएकोमा कतिपय महानुभाबले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %