आदिवासी जनजाति संघर्ष समितिको सचिवालयमा संयोजक : भक्त दुरा


१६ जुन हंगकंग, आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगरको अध्यक्षतामा बसेको बैठकले गत १० जुनका दिन ४१ सदस्यीय आदिवासी जनजाति संघर्ष सहयोग समिति गठन गरेको थियो । यसैलाई पूर्णता दिदै आदिवासी जनजाति महासंघ हंगकंगका सल्लाहकार भक्त दुराको संयोजकत्वमा १६ जुनका दिन आदिवासी जनजाति संघर्ष सहयोग समितिको सचिवालय समिति गठन गरेको छ ।  जसमा एक जना थप गर्ने गरी निम्न रहेका छन ।
संयोजक : भक्त दुरा
सचिव : किसन राई
सदस्य : एम वि थापा
सदस्य : भूपेन्द्र चेम्जोङ
सदस्य : जे बि ओख्राबु
सदस्य : नरहाङ राई
सदस्य : सत्य घले
सदस्य : हेम बहादुर तमाङ
सदस्य : नरेश सुनुवार
सदस्य : ओमराज साम्बाहाम्फे