रुपन्देहीमा समानान्तर मगर संघको अन्त्य अध्यक्ष विरकट्टाको बिजय सभा

Read Time:3 Minute, 41 Second

बुटवल जेष्ठ २१, बिगत ३ बर्ष देखि नेपाल मगर संघ केन्द्रिय समितीद्धारा रुपन्देहीका मगरहरुलाई छुट्टाएर, फुटाएर आफ्नो हैकम लाद्ने काम तत्कालिन अध्यक्ष झक बहादुर थापा मगरले शुरु गरेका थिए । जसले गर्दा रुपन्देहीमा समानान्तर रुपमा दुईबटा जिल्ला समिति थियो । दल बहादुर बिरकट्टा यस अघि पनि निर्बाचित अध्यक्ष थिए, तर पनि झक बहादुरको खेलले समानान्तर समिति भएकोले रुपन्देहीका मगरहरु केन्द्रिय समितीसंग रुष्ट बनेका थिए । तर यो खेलको अब अन्त्य भएको छ । त्यसैले माओबादी, एमाले र कांग्रेसको मोर्चालाई पुन धुलो चटाइदिदै बिरकट्टा अध्यक्षमा अत्याधिक बहुमतले बिजय मात्र भएनन उनको समर्थकले सबै सीटमा कब्जा जमाउन सफल पनि भएको छ ।
क्या यम बहादुर थापा मगर, केश बहादुर श्रीशले उमेद्धवार दिएता पनि संस्थापक अध्यक्ष अम्मर बहादुर थापा मगरलाई समर्थन दिदै आफ्नो उमेद्धवार फिर्ता लिएका थिए । संस्थापक अध्यक्ष अम्मर बहादुर थापा मगरले २ भोट मात्रै प्राप्त गरे । यसले गर्दा माओबादी, एमाले र कांग्रेसको मोर्चाको लज्जासपद पराजय भएकोको छ । त्यसैले यहाँका स्थानिय मिडीयाले मोर्चाले चुनाब बहिस्कार गरेको दुस्प्रचार गरी आफ्नो अनुहारमा कालो पोतेको छ ।
नबनिर्बाचित समितिले जेठ २१ गते बेलुकी ६ बजे मगर संघ हंगकंगका पूर्व अध्यक्ष हुम बहादुर थापा मगरको प्रमुख आतिथ्यमा बिरकट्टा निवास केरवानीमा बिजय सभा सम्पन्न गरेको छ ।
नेपाल मगर संघ रुपन्देही जिल्ला समितिको १९ औ अधिवेशनबाट निर्बाचीत पदाधिकारीहरुको नामावली (प्राप्त मत सहित)
१, अध्यक्ष दल बहादुर बिरकट्टा मगर – ११२
सस्थापक अध्यक्ष अम्मर बहादुर थापा मगर – ०२
२, उपाधक्ष श्रीमती गीता सारु निर्रबिरोध
३, सचिब श्रीमती कमला पुन मगर – ९९
श्रीमती लक्ष्मी थापा मगर  – ७
४, सहसचिब नरेन्द्र पुन मगर  – ९७
श्रीमती कुमारी थापा मगर  – १३
५,कोषाध्क्ष अन बहादु सोती – ९४
बिभा सिंजाली  – १७
६, सदश्य कमल थापा मगर – १०८
७, मेघराज पुन मगर  – १०१
८, मनोज थापा मगर  – ९९
९, तिल बहादुर थापा मगर  – ९३
१०, लाल बहादुर थापा मगर  – ८८
११, होम बहादुर डिसुवा मगर  – ८६
१२, बर्ण बहादुर राना मगर  – ८१
१३, पुर्ण बहादुर पुन मगर  – ८०
१४, दुर्गा बहादुर थापा मगर   – ७७
१५, बिष्णु कुमार थापा मगर – ७४
१६, जनक बहादुर थापा मगर   – ६५
१७, टेक बहादुर थापा मगर   – ५७
१८, मधु राना मगर 
१९,श्रीमती धनी आले मगर
२०, श्रीमती चेलीका भुजेल
२१, श्रीमती ममता बुढाथोकी मगर
२२, हुमा राना मगर
२३, रीता थापा मगर
२४, मधु थापा मगर
२५, ममता राना मगर

हुम बहादुर पचभैया मगर, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %