राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्रीको पछिपछि एमाले र नेकाका नेताहरु

भर्खर जनादेशको प्रस्ताव लिएर राष्ट्रपति कार्यालयतर्फ गएका प्रधानन्त्री भट्टराईको पछि पछि नेका र एमालेका नेताहरु पनि त्यसतर्फ लागेकाछन् ।
संविधानसभामा बैठक नै नबसेको तर बालुवाटार र सिहदरबारमा दलहरुबीच बसेका अनेकन बैठकले केहि निर्णय दिन नसकेपछि अब राष्ट्रपति कार्यालयबाट चमत्कारपूर्ण निर्णय आउने होकि भन्ने आस गरिएकोछ । त्यस्तो चमत्कारको यतिबेला कुरा गरिदैछ । राष्ट्रपति कार्यलयबाट त्यस्तो चमत्कारको आस गरिदैछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %