पौने १२ बजे प्रधानमन्त्रीको सम्बोधन आँउदै

संविधानसभा सकि १५ मिनेट बाँकी छँदा अर्थात पौने १२ बजे प्रधानमन्त्री बाबुराम भट्टराईले देशबासीको नाममा सम्बोधन गर्देछन् । यो सम्बोधन बालुवाटारबाट गरिदैछ ।
प्रधानमन्त्री  अहिले केहि बेरमै राष्ट्रपति कार्यालय जाने भएकाछन, छलफलका लागि ।
प्रमले ुनावको प्रस्ताव गरेपछि राष्ट्रपति कार्यालयमा गई राष्ट्रपतिसंग प्रस्तावमाथि व्रिफिङ गर्नेछन् । तर उनको यो प्रस्तावमै सहमति हुन सकेकोछैन । सहयोगी दलले नै विरोध गरेकाछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %