राजमुपाद्वारा संविधानसभा घेराउ

संविधानसभामो म्याद सकिन एक दिनबाँकी रहँदा राष्ट्रिय जनमुक्ति पार्टी संविधानसभा घेराउ गरेको छ । जेठ १३ गते विहान बबरमहलमा विशाल जुलुसका सहित संबिधानसभा पुगेर घेराउन गरिएको हो ।

जातीय समानुपातिक प्रतिनिधित्व र पहिचानको ग्यारेन्टी सहितको संबिधान १४ जेठभित्रै जारी गर्नुपर्ने माग सहित घेराउ गरिएको सो पार्टी महासचिव केशव र्सूवंशीले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । महासचिव र्सूयवंशीका अनुसार धर्ना भोलि पनि जारी रहने छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %