गैर-आदिवासीलाई आदिवासी बन्ने रहर !

Read Time:1 Minute, 15 Second


लक्की शेर्पा
एक्काइसौं शताब्दीमा आएर पनि केही समुदायलाई आदिवासी जनजाति बन्न रहर लागेको देख्दा अचम्म लागेको छ । जबकी प्रतिनिधित्वको कुरा गर्दा प्रमुख दलहरु वाहुनकै कब्जामा छ । सबै दलका नेता वाहुन नै छन् । प्रशासनको उच्च तहमा १५ प्रतिशत जातीले ८६ प्रतिशत भन्दा बढी स्थान ओगट्दा पनि ३७ प्रतिशत आदिवासी जनजातिले विरोध गरेका छैनन् । दलीत र मधेशीहरु पनि  खुशी नै छन् ।
नेपाल एकिकरण भएदेखि नै एउटै जातिको हिजीमेनीमा रहनुलाई साँचो अर्थ मै जातीयतामा आधारित देश भन्नुपर्ने हुन्छ । जुन हामीले अहिले अभ्यास गरिरहेका छौं । आदिवासी जनजाति को हुन भन्ने वित्तिकै चेपाङ् र राउटे सबैभन्दा अगाडि आउँछन् ।

(सभासद् शेर्पाद्वारा याहूग्रुप नेपाल नेर्टवर्क फर सस्टेनेबल डेभलपमेन्ट(एनएनएसडी) मा व्यक्त धारणाको सम्पादित अंश )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %