के के रहेछन् जनजातिकाका माग ?

Read Time:1 Minute, 25 Second

आदिवासी जनजाति संयुक्त संर्घष समितिका मागहरु:-
क आन्दोलनको क्रममा गिरफ्तार सबैलाई विना शर्त रिहा गरिनु पर्ने आन्दोलनको क्रममा घाईते सबैको सरकारले निशुल्क उपचार गरिनु पर्ने र आन्दोलनको क्रममा भएको नोक्सानको क्षतीपूति दिर्नुपर्ने ।
ख वाहुन, क्षेत्री, खस र दशनामीलाई आदिवासी मान्यता दिनु नहुने ।

संविधानसभासंग सम्बन्धित मागहरु:-
क एकल जातीय पहिचान सहितको संघीय सविधान यहि जेठ १४ गते जारी गरिनुपर्ने
ख आत्मनिण्र्ँयको अधिकार अग्राधिकार जातीय स्वशासन र स्वायतत्ता सहितको प्रदेश र विदेश संरचना स्वायत्त क्षेत्र विशेष क्षेत्र र संरक्षित क्षेत्र  सुनिश्चित हुनुपर्ने

ग पूण्र्समानुपातिक समावेशी निर्वाचन प्रणुली हुनुपर्ने
घ राज्यको हरेक अंग र तहमा जातिय\समुदाय\लैङगिक जनसंख्याको आधरमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %