तीन मन्त्री थपिए

Read Time:53 Second

  
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मौजुदा मन्त्रीपरिषद तेस्रो पटक विस्तार गरेका छन् । जेठ ७ गते पहिचानका लागि आन्दोलन भईरहेका बेला उनले चुरेभावर राष्ट्रिय एकता पार्टीका बद्री न्यौपाने, नेकपा मालेका कुमार बेल्बासे र नेकपा माले समाजवादीका यदुवंश झालाई पद तथा गोपनियताको सपथ गराएका हुन ।

उनीहरु मध्ये न्यौपानेलाई महिला, बालबालिका तथा समाज कल्याण, बेल्बासेलाई श्रम तथा रोजगार र मन्त्री झालाई वन तथा भू-संरक्षण मन्त्रालयका जिम्मेवारी दिइएको छ ।

तिलसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %