तमुवान भोलिन्टियस्र गठनमा तिव्रता

Read Time:1 Minute, 10 Second

सम्बृद्ध तमुवानका लागि टोलटोलमा भोलिन्टियस्र अभियान अन्र्तगत पोखरामा तमुवान भोलिन्टियस्र गठनलाई तिव्रता दिएको छ । पछिल्लो पटक पोखरा उपमहानगरपालितका वडानं ५, ७, ८, १०, ११, १२, १३ र १७  मा कमिटीहरु गठन भएका छन् ।

वडानं ५ मा गमनिसंह तमु संयोजक रहेको २३ सदस्यीय, ७ र ८ मा बालकुमार तमु संयोजक डिमन तमु सहसंयोजक रहेको ४५ सदस्यीय, वडा नं. १० मा शेरजंग तमुको संयोजकत्वमा १३ सदस्यीय, वडा नं ११ मा देवराज तमुको संयोजकत्वमा १९ सदस्यीय, वडा नं १२ मा बौद्ध तमुको संयोजकत्वमा १९ सदस्यीय, वडा नं १३ मा बाबुराम तमुको संयोजकत्वमा १७ सदस्यीय र वडा नं. १७ घारीपाटनमा विरेन्द्र तमुको संयोकत्वमा १५ सदस्यीय. तमुवान भोलिन्टियस्र गठन भएको सदस्य सचिव केवी तमुले जानकारी दिए  । हुम तमु पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %