बाहुनहरुले थारु संघ्रालयमा गरेको आक्रमणको खस छेत्री समाज दवारा निन्दा
वैशाक २६, काठमाडौँ / कथित बाहुन छेत्री समाजको नाम नवलपरासीको डण्डामा अवस्थित आदिवासी भुमिपुत्र थारु जातिको ऐतिहासिक थारु संग्राहलयमा भएको सुनियोजित आक्रमणमा खस छेत्री एकता समाज (आदिवासी)को कुनै संलग्नता नरहेको समाजका केन्द्रीय अध्यक्ष युबराज कार्कीले बताउनु भएकोछ |संघियता बिरोधि बाहुनहरुले खस छेत्रिहरुलाई फसाउन खोजेको पनि उहाले बताउनु भएकोछ | संघ्रालय आक्रमण जातीय सदभाब बिथोल्ने बाहुनहरुको नियोजित षड्यन्त्रको उपज भएको कार्कीले बताउनु भएकोछ |
संग्रालय माथि भएको आक्रमण प्रति अध्यक्ष कार्कीले दुख ब्यक्त गर्नु भएको छ |
IPC of Equalism
