प्रहरीले गोली हानेका जनजातिहरुलाई काठमाडौं ल्याइयो

Read Time:1 Minute, 8 Second

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले जनजातिलाई ताकीताकी गोली हान्दा घाइते भएकाहरुलाई काठमाडौं ल्याइएको छ । वाहुन कमाण्डको प्रहरीले गोली हानेर गम्भिर घाइते बनाएकाहरुलाई वैशाख २८ गते सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याएको हो ।
 
गोलीले घाइते भएका धनबहादुर थनेत थारु, विशाल चौधरी, ताराबहादुर थनेत थारु र महेन्द्र आलेमगरलाई उपचारका लागि ल्याइएको हो । प्रहरीले १२ राउन्ड गोली र २० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

सम्बन्धित समाचार

वाहुन क्षेत्रीले ध्वस्त पारेको थारु संग्राहलयको भग्नावशेष (फोटो फिचर)

नवलपरासीमा वाहुन क्षेत्री र थारुवीच झडप, पाँच हवाई फायर

 थारु र मगरमाथि ताकीताकी गोली प्रहार (नवलपरासी घट्ना)


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %