‘पहिचान सहतिको संघीयता नभए हिमाल-पहाड-तराईमा आगो बल्छ’

Read Time:1 Minute, 0 Second

 

स्वास्थ्य मन्त्री तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पहिचानसहितको सङ्घीयता नभए तराई पहाड र हिमालमा आन्दोलनको आगो बल्ने बताएका छन् । सदभावनाले वैशाख २५ गते जनकपुरमा आयोजना गरकेाे पत्रकार सम्मेलनमा महतोले स्वायत्त मधेस प्रदेशका मागलाई सम्बोधन गर्नुपर्ने धारणा समेत राखेका छन् ।

आफ्नो पार्टीको  पाँचौँ महाधिवेशन सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा उनले एक पार्टीले नीतिगत फड्को मारेको दाबी गरे । मुलुकमा संघीयता गणतन्त्र स्थापना नभएसम्म निरन्तर आन्दोलन गरिरहने पनि उनले बताए ।

संघीयता विरोधीलाई पराष्ट गर्नु सदभावनाको मुख्य उदेश्य रहेको मन्त्री महतोको भनाई थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %