जनमुक्तिको जिल्ला अधिवेशन तयारी समितिमा शर्मा

Read Time:54 Second

राष्ट्रिय जनमुक्ति पार्टीले दोलखा जिल्ला अधिवेशन तयारीका लागि टिकाराम शर्माको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । एक महिना भित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएको समितिमा खगेन्द्र पुन सचिव रहेका छन् ।

अधिवेशन तयारी समितिको सदस्यहरुमा कुलबहादुर सारु, बुद्धराज पुलामी, उज्जरसिँह गुरुङ्ग, सीता श्रीश, भवेन्द्र राणा, लालबहादुर गुरुङ्ग, बलबहादुर थापा, बुद्धिबहादुर थापा र पत्रिता थापा रहेका छन् । चौथो महाविधेशनयता संगठन विस्तारमा तीव्रता दिइएको जनमुक्तिका नेताहरु बताउँछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %