आन्दोलनमा ८० बर्सिय तामांगले सहादत प्राप्त गरे

Read Time:1 Minute, 10 Second

१८ बैसाख, तमुवान आदिवासी जनजाति बृहत सम्मेलन पोखरामा हुँदै गर्दा सहभागी हुन लम्जुङबाट आएका ८० बर्सिय तार बहादुर तामङको चाइना पूल नजिक दुर्घटना हुँदा मृत्‍यु भई शहादत्त प्राप्त गरेका  छन्  l आज झन्डै २४० बर्ष देखी अन्याय, अत्याचार र उत्पिडनमा परेका सम्पूर्ण आदिबासी जनजाती लगायत अन्य समुदायमा यो दु:खद घटनाले गर्दा राज्यले झनै अन्याय गरेको आभास भैरहेको छ । जेहोस् आज देशको संबिधान बन्दै गर्दा उत्पिडन्मा परेका बर्ग समुदयले आफ्नो पहिचान सहितको प्रदेश माग्दै गर्दा अर्थात तमुवान स्वायत प्रदेश मागको आन्दोलनमा तार बहादुर तामङले शहादत्त प्राप्त गरी शाहीद भएका छन् l तामांगको मृत आत्माले चिर शान्ती प्राप्त गह्रोस हार्दिक श्रदान्जली l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %