यु के मा रहेका देविस्थान वासीहरूको साँझा संस्था देविस्थान मैत्री संघ यु के को बिशेष बैठकले दर्बाङ देखि देविस्थान सम्म कृषि सडक निर्माण सह्योगार्थ देविस्थान सङम साँझ नामक बिशेष कार्यकरम यहि मे १२ मा गर्ने निर्णय गरेको छ ,बिदेश्मा रहेका नेपाली हरूले देश् निर्मान्मा आमुल्य योग्दान दियी रहेको सर्वबिदित नै छ यसै बिच् बेलायत्मा रहेका म्याग्दीको देविस्थान वासी हरुपनी आफ्नो गाऊ ठाउँको बिकास सह्योगार्थ मोटर बाटो निर्माण मा सहयोग पुर्याउन कम्मर कसेर लागेका छन् ।

सोही कार्य्क्रमको सफलताको निमित्त सन्स्थापक अदक्ष्य रेशम शेर्चन प्रमुख सन्योजकत्वोमा बर्तमान अदक्ष्य कौप्रसाद पुर्जाको नेत्रित्वोमा १८ सदसिय टोली गठन गरिएको छ ।
गत २०६५ साल देखि प्रत्यक गाउबाट प्रतिनिधित्वो हुने गरि यस गाविस अन्तर्गत रुन्मा गाऊका समाज सेवी दल बहादुर पुन को अदक्ष्यतामा दर्बाङ देविस्थान कृषि सडक निर्माण उपभोक्ता समिति गठन गरि नेपाल सरकारबाट गाविसलाई उपलब्ध हुने आर्थिक रकम तथा स्थानिय जनताद्वारा श्रम्दान र उपभोक्ता समितिको अथक प्रयास्बात दर्बाङ देखि आखरिङे सम्म करिब ७ किलोमिटर कच्ची मोटर बाटो सम्पन्न गर्न सफल भएका थिए तर दुर्भाग्य बस त्यस गाविसका पाचवोटै गाऊका गरीब जनताहरूको सहभागिता मा श्रम्दान तथा दोजरलाई घण्टाको आधारमा लियी प्रयोग गर्न आर्थिक अभावले गर्दा थप करिब २० किलोमिटरको बाटो सम्पन्न गर्नलाई र त्यस गाविसका पीडित जनताहरूको राहत यस सडक निर्मान्बाट मात्र सहयोग पुग्ने सम्भावना देखि हाल त्यस सडक निर्माण उपभोक्ता समिति द्वारा हाल संयुक्त अधिराज्य बेलायत्मा बसोबास गरेका सम्पुर्ण देविस्थान वासीको गरिमामय संस्था देविस्थान मैत्री संघ यु के लाई आर्थिक सहयोगको निवेदन आएको हुनाले यस संस्थाको आयोजनामा आउदो मी १२ तारिख २०१२ दिन दर्बाङ देविस्थान कृषि सडक निर्माण सहयोगार्थ देविस्थान सङम साँझ नामक कार्यक्रम् गर्ने भएको छ ।

प्राक्रितिक छताले भरिपुर्ण यस गा वि समा मोटर बाटो पुग्न सके कृषि ,पशुपालन बाहेक पर्यटक व्यवसायले पनि फस्ताउने मौका पाउने छ । यस गा वि स अन्तर्गत पर्ने रुन्मा ,मगरदाङ ,घर्थोक ,पुन्थोक र जुग्जाका जनताहरूले कृषि सडक निर्मान्बाट प्रतक्ष्य लाभ लियी बिकासको बाटोमा उन्मुख भई राष्ट्र निर्माण मा सहयोग पुग्ने देखि यस पवित्र सामाजिक काममा सम्पुर्ण बेलायत बासी दाजुभाई तथा दिदि बहिनि हरुमा उक्त कार्यक्रम्मा उपस्थित भई सहयोग गरिदिनु हुन यु के मा रहेका देविस्थान वासी हरू हादिक निमन्त्रणा गर्दछौ ।
चंजिन्द्र राना मगर, बेलायत
