अस्ट्रेलियामा गोहीको खेती

Read Time:1 Minute, 15 Second

गोहीको एउटा अनुसन्धान गर्ने कायरने भन्ने ऐतिहासिक ठाउ जुन अस्ट्रेलियाको उत्तर क्षेत्रमा रहेको छ । त्यहा गोहीको चिडीयाखानामा एक पोथी प्रजाती गोहीले एक पटकमा ६० भन्दा बेसी अण्डा अभिजनन् गर्छ, र एक पटकमा २० हजार अंडापिन्जडामा जम्मा गरी राखी ओथ्रारो बसाली बच्चा उत्पादन गरी गोहीपोखरीमा छाडिन्छ । गोही, (घडिया) ठुलो भए पछि त्यसलाइ मारेर त्यसको छाला बाट अत्याधुनिक र महगो ज्याकेट, जुत्ता, बिभीन्न खाले ब्याग, पेटि, टाक र अन्य समानहरु बनाएर  बिक्री गरी ठुलो धन रासी आर्जन गरिन्छ । छाला बाहेक (स्कीन)  बाट मलमा परिणत गरी त्यस बाट ऊखु, गहुबारी, फलफुल, तरकारी खेतिमा प्रयोग गरेर अर्को फाईदा लिन्छ अस्ट्रेलियाले ।

फोटो: क्याप्टेन नाम सीं थापा मगर (ऐक्स, ६ जीआर)
(हाल: मालर्बोन, अस्ट्रेलिया)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %