नेपाल मगर बौद्ध सेवा समाजको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । बाँकेको शमशेर गन्जमा चैत ११, १२ र १३ गते सन्चालित महाधिवेशनले क्या देउबहादुर रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
बौद्ध धर्ममा आस्थावान मगरहरुको साझासँस्थाको महाधिवेशन उद्घाटन भिक्ष्ा गौतमले गरेका थिए । धार्मिक जागरणको माध्यमबाट शान्ति कायम गर्ने अभियानलाई तीव्रता लागिएको नवनिर्वाचित अध्यक्ष राना मगरले राज्सत्ता डटकमसँगको भेटमा जानकारी दिएका छन् ।
