
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापा मगर श्रम तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री डा। बाबुराम भट्टराईले चैत १० गते थापालाई मन्त्री नियुक्त गरेका हुन ।
अनियमितताको आरोप लागेका सरिता गिरीले राजिनामा नदिएपछि वर्खास्त गरेर थापा मगरलाई मन्त्री बनाइएको हो ।
