संघीय संविधानका लागि जनमुक्तिको सडक सदन संघर्ष

Read Time:1 Minute, 1 Second

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदको वैठक राजधानीमा शुरु भएको छ । चैत ९ गते पार्टी मुख्यालयमा शुरु वैठकमा आगामी जेठ १४ गते भित्रै समावेशी संविधान बनाउन दवाव मुलुक कार्यक्रम गर्ने विषयमा छलफल भईरहेको सो पार्टीका प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामी मगरले जानकारी दिएका छन् ।

नयाँ संविधानका लागि सडक र सदनबाट आन्दोलन चर्काउने विषयमा छलफल भईरहेको छ । अस्लामीका अनुसार संघीयताका पक्षधरहरुसँग मोर्चा बनाएर संयुक्त आन्दोलन गरिने भएको छ । संविधान निर्माणमा पुरै ध्यान केन्द्रित गर्न पार्टीको राष्ट्रिय भेला
  स्थगन र समिक्षा गर्न लागिएको बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %