अन्तराष्ट्रिय थारु युवा सम्मेलन सम्पन्न

Read Time:59 Second

तीन दिनसम्म नेपालगंजमा संचालन भएको थारु अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलन फागुन २० गते १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । थारु अन्तराष्ट्रिय सम्मेलनको १५ बुँदे घोषणापत्र

सम्मेलनमा  डा. कृष्ण हाक्षेथु, कृष्ण खनाल, निरु श्रेष्ठ, सुशील चौधरी लगायतले थारु समुदायको सामाजिक सांस्कृतिक समाजिक पक्ष समेटिएको कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपाल भारत अमेरिका कतार फिलिपिन्स लगायतबाट १५० थारु युवाहरुले सम्मेलनमा सहभागिता जनाएका थिए ।

सम्मेलन फागुन १८ गते उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले उदघाटन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %