Television यसरी उठाईयो स्कूल चलाउन ५०,००० डलर {youtube}http://youtu.be/m61DDmuJeN4{/youtube} म्याग्दी, दाना गाविस. स्थित ज्ञान प्रकाश उच्च मावि संचालन गर्न हङकङमा बसोबास गर्ने दाना गाविसबसीहरुले बिबिक्यु कार्यक्रम गरी एक दिनमै करिब ५०,००० हङकङ डलर संकलन गरे ।