नवलपरासीमा जनजाति महोत्वस

Read Time:38 Second

शिवमन्दिर-१ नवलपरासीमा आदिवासी जनजाति महोत्वस सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ नवलपरासीको आयोजनामा माघ २६ गते महोत्सव सुरु भएको हो ।

पूर्वमन्त्री तथा एमाले नेता किरण गुरुङले उदघाटन गरेको महोत्सवमा जातीय पहिचानका घर, खाद्य परिकार, जातीय फेसन सो आदिको महोत्सवमा आकर्षण रहेको छ । मगर, गुरुङ, कुमाल, थारु, बोटे, माझी लगायतका जातिको खाद्य परिकार राखिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %