विदेशमा पनि किन र के का लागि आदिवासी आन्दोलन ?

जापानमा जनजाति महासंघ खडा गरेर लामो कार्यकाल काम गरेका त्यसका अध्यक्ष यसै बर्ष देखि त्यस पदबाट निवृत भए । जापानमा जनजाति सशक्तिकरणमा प्रमुख रोल खेलेका उनको विदाईले आहत भएका  जापानमा बसेका अन्य जनजाति जस्तै श्याम रानाले पनि आफ्नो मनको कुरा थाम्न सकेनन् । एउटा साथीको सहयोगमा उनले त्यसलाई भिडियो रेकर्ड गरे…..

{youtube}http://youtu.be/KBxGKE2az3s{/youtube}

आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष केवी बुढासंग मगर संघ जापानका वर्तमान अध्यक्ष श्याम राना मगरले गरेको कुराकानी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %