मगर विद्यार्थी संघमा महिला नेतृ

Read Time:1 Minute, 6 Second

नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा रेनुका काउछा मगर निर्वाचित भएकी छन् । रेनुका संघको पहिलो महिला अध्यक्ष हुन ।

तनहुँको दमौलीमा माघ १३देखि १५ गतेसम्म चलेको सातौ राष्टि्य महाधिवेशनबाट उनी अध्यक्ष भएकी हुन । रेनुकाले अबको दुई वर्ष मगर विद्यार्थीको नेतृत्व गर्ने छन् । बाग्लुङ्ग स्थायी घर भएकी रेनुका संघको निर्वतमान उपाध्यक्ष हुन ।


सम्बन्धित समाचार

मगर विद्यार्थीको महाधिवेशन रौनक

मगर विद्यार्थीको महाधिवेशन तयारी तीव्र

 

du/ ljBfyL{ ;+3df dlxnf g]t[

g]kfn du/ ljBfyL{ ;+3sf] cWoIfdf /]g’sf sfp5f du/ lgjf{lrt ePsL 5g\ . /]g’sf ;+3sf] klxnf] dlxnf cWoIf x’g .

tgx’Fsf] bdf}nLdf df3 !#b]lv !% ut];Dd rn]sf] ;ftf} /fli6«o dxflwj]zgaf6 pgL cWoIf ePsL x’g . /]g’sfn] casf] b’O{ jif{ du/ ljBfyL{sf] g]t[Tj ug]{ 5g\ . pgL ;+3sf] lgj{tdfg pkfWoIf x’g .

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %