काठमाडौंवासीले मगर सक्राति म्याग्दी मगर समाजको भवनमा मनाउने

Read Time:36 Second

देशका विभिन्न भागबाट काठमाडौं आएर बसोबास गर्ने मगरहरु मगर सक्रात मनाउन म्याग्दी मगर समाजको भवनमा जम्मा हुने भएका छन् । समाजको भवन ललितपुर एकान्तकुना पट्टिपा चोक नजिक रहेको छ ।

नेपाल मगर संघका महासचिव नविन रोका मगरले मगर सक्राति मेला माघ १ गते विहान ११ बजे शुरु हुने बताए । रोकाले सम्पूर्ण मगरहरुलाई कार्यक्रम आउन राज्यसत्ता डटकममार्फत आव्हान गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %