एमाले न केटा न केटी -नारायणमान विजुक्छे

Read Time:1 Minute, 11 Second

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेकपा एमाले केटा र केटी दुबै बन्न नसकेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरको १५ औँ स्थापना दिवसको अवसरमा पुस २३ गते आयोजित कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन ।

मुलुकको राजनीतिमा एमालेको भूमिका शुन्य प्राय देखिएको भन्दै उनले यस्तो धारणा राखेका हुन । एमाओवादी काँग्रेस वा अन्य पार्टीको अवधारणा सुन्ने तर एमाले आफ्नै भने शुन्य भूमिका भएको उनको भनाई छ ।

अर्को प्रसंगमा विजुक्छेले विदेशीले नेपालमा बनाउन लागेको साचार नीतिले नेपालमा नवउपनिवेशवाद भित्रिन लागेको धारणा व्यक्त गरे । जापानी संस्था जाइकाले बनाउन लागेको साचार नीतिका सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %