मुस्कान पार्टीका विजयकुमार ठाकुर राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । सर्लाहीको औरही गाविसका स्थायी बासिन्दा ठाकुर पुस १९ गते जनमुक्तिमा प्रवेश गरेका हुन ।
नवप्रवेशी ठाकुरलाई ललितपुरको धोबिघाटस्थित राजमुपा मुख्यालयमा सदस्यता प्रदान गरिएको थियो । सदस्यता सो पार्टीका संघीय परिषद सदस्य सिद्धि तुम्बाहाम्फेले वितरण गरेका थिए । तुम्बाहाम्फेले पछिल्लो समयमा आफ्नो पार्टी प्रवेश गर्नेहरुको लर्को लागेको बताए ।
d’:sfg kf6L{ eGbf hgd’lQm Kof/f] ePkl5
d’:sfg kf6L{sf ljhos’df/ 7fs’/ /fli6«o hgd’lQm kf6L{df k|j]z u/]sf 5g\ . ;nf{xLsf] cf}/xL uflj;sf :yfoL afl;Gbf 7fs’/ k’; !( ut] hgd’lQmdf k|j]z u/]sf x’g .
gjk|j]zL 7fs’/nfO{ nlntk’/sf] wf]la3f6l:yt /fhd’kf d’Vofnodf ;b:otf k|bfg ul/Psf] lyof] . ;b:otf ;f] kf6L{sf ;+3Lo kl/ifb ;b:o l;l4 t’DafxfDkm]n] ljt/0f u/]sf lyP .
t’DafxfDkm]n] kl5Nnf] ;dodf cfkm\gf] kf6L{ k|j]z ug]{x?sf] nsf]{ nfu]sf] atfP .
