‘एमाओवादी, काँग्रेस र एमाले संविधानको बाधक’

Read Time:1 Minute, 2 Second

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले माओवादी, काँग्रेस र एमालेका कारण संविधान ओझेलमा परेको बताएका छन् । आदिवासी जनजाति महासङ्घ चितवनले पुस १९ गते भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन ।

लेखीले १४ जेठ भित्र संविधान नलेखे आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने बताए । राज्य पुनःसरचना र सङ्घीयतासम्बन्धी मुद्दालाई ओझेलमा पारेर नेताहरु आन्तरिक कलहमा लागेको भन्दै आफ्ना मुद्दाको सम्बोधन नभए आन्दोलन गर्न बाध्य हुने उल्लेख गरे । आदिवासी जनजातिहरुलाई अधिकार दिनुपर्छ भनेर संविधान लेखनमा ठूलादलहरुले ढिलाई गरेको उनको आरोप छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %