मगर बौद्ध सेवा समाजको महाधिवेशन चैतमा

Read Time:54 Second

नेपाल मगर बौद्ध सेवा समाजको तेस्रो महाधिवेशन आगामी चैत ११, १२ र १३ हुने भएको छ । महाधिवेशन बाँके जिल्लाको शमशेरगंजस्थित तमोभूमि बौद्ध विहारमा गरिने समाजका अध्यक्ष क्या देउबहादुर राना मगरले राज्यसत्ता डटकमलाई जानकारी दिए ।

अध्यक्ष राना मगरका अनुसार समाजको देशका ४५ जिल्लामा जिल्ला कार्यसमिति कि्रयाशल रहेका छन् । महाधिवेशनमा यो संख्या ५० नाघ्ने अध्यक्ष राना मगरले बताए । यतिबेलामा चोथौ महाधिवशेन भईसक्नु पर्ने भएपनि एमाओवादी द्धन्दका कारण ढिलाई भएको आयोजकले जानकारी दिएको छ । महाधिवेशनका लागि विभिन्न तयारी भईरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %