राष्ट्रपति डा. रामवरण यादव गोदावरीबाट शीतलनिवास हेलिकोप्टर चार्टड गरेर फर्किएका छन् । गोदावरीस्थित सेन्ट जेभियर स्कुलको हीरक महोत्सवमा सहभागी भएर पुस २ गते उनी हेलिकोप्टर चार्टड गरेर फर्केका हुन । काँग्रेसका युवा र विद्यार्थीहरुले गरेको बन्दबाट बच्न राष्ट्रपति यादवले यति छोटो दुरीमा पनि होलिकोप्टर चढेका हुन ।
सेन्ट जेभिएरको कार्यक्रममा ४५ मिनेट सहभागी भएर १२ बजे तिर उनी निवास फकॆ्रका थिए । हीरक महोत्सव मनाउन पुगेका अतिथि तथा साना बालबालिका र तीनका अभिभावक भने साँझ अवेरसम्म गोदावरीमै अलपत्र परेका थिए ।

यसरी फोटो खिचाएपछि राष्ट्रपति हेलिकोप्टर मगाएर शीतलनिवास फर्के भने वालवालिकाहरु राती अबेरसम्म गोदावरीमै अलपत्र रहे ।
