राज्य पुनःसंरचना आयोगले आयोगको कार्यविधि र कार्यतालिकालाई पारित गरेको छ । राजधानीमा मंसिर १३ गते बसेको आयोगको दोस्रो वैठकले दुई महिनाभित्र सबैलाई मान्ने हुने गरी कसरी सुझाव पेस गर्ने भन्ने विषयमा छलफल समेत गरेको आयोगका प्रवत्ता डा कृष्ण हाक्षेथुले जानकारी दिएका छन् ।
वर्णानुक्रम अनुसार वैठकको अध्यक्षता समेत गरेका हाछेथुले आठ हप्ते कार्यतालिकालाई पारित गरेको छ । आयोगको अर्को वैठक मंसिर १५ गते बस्ने भएको छ ।
राज्यपुर्नसंरचना आयोगको कार्यविधि पारित
Read Time:45 Second
