राज्य पुर्नसंरचनाबारे छलफल हुने

Read Time:54 Second

राष्ट्रिय आदिवासी जनजाति महिला मन्च र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको संयुक्त आयोजनामा राज्यपुर्नसंरचनामा आदिवासी जनजातिको भूमिकाको विषयमा अन्तरकि्रया हुने भएको छ । महासंघ र मन्चले मंसिर १२ गते विहान राजधानीमा ‘राज्य पुर्नसंरचनामा आदिवासी जनजातिको अवधारणा’ विषयमा छलफल आयोजना गरिएको हो ।

कार्यक्रममा आदिवासी जनजाति सभासदसभा ककसका संयोजक पृथ्वी सुब्बा गुरुङ्ग, सभासद एमएस थापा, डा. ओम गूरुङ्ग, वालकृष्ण माबुहाङ्ग, गोरेबहादुर खपाङ्गी, इन्द्रबहादुर गुरुङ्ग लगायतलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %