विश्व हिन्दु महासंघले नेपाल, भारत र श्रीलंकाको पत्रकार प्रयोग गर्ने

Read Time:2 Minute, 54 Second

हिन्दु अतिवादीको संगठन विश्व हिन्दू महासङ्घले आफ्नो मिसनमा नेपाल भारत र श्रीलंकाका पत्रकारलाई प्रयोग गर्ने भएको छ । पत्रकारलाई हिन्दु धर्मको पक्ष र संसारक सबै धर्मको विपक्षमा समाचार लेखाउने उद्देश्यले कार्तिक २४ गते तीनै देशका पत्रकारसँग भेटघाट गरेको हो ।  बाँसबारीस्थित कार्यलयमा बोलाएर पत्रकारलाई महासंघका अध्यक्ष हेमबहादुर कार्कीले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर सरकारले नराम्रो काम गरेको बताएका थिए ।

कार्कीले अन्तरिम संविधानको विरोध गर्न पत्रकारसँग गुहार समेत मागेका थिए । भारतीय श्रमजीवी पत्रकार महासङ्घका अध्यक्ष के विक्रम रावले नेपाली जनताको चाहना अनुसार नेपाल अगाडि बढ्ने र त्यसले भारतको समेत हित गर्ने धारणा राखेका थिए ।

भेटघाटमा महासङ्घका पूर्वअध्यक्ष भरतकेशर िसंह हिन्दु पत्रकार रमा रिँहलगायतले हिन्दू धर्म वाहेक बाँकी धर्मको कुनै महत्व नभएको बताएका थिए । यसैका लागि कात्तिक २२ गतेदेखि १८० जना भारतीय र १० जना श्रीलङ्काली पत्रकार नेपाल भ्रमणमा छन् । नेपाली पत्रकारलाई भारतको गोरखपुरमा लगेर प्रशिक्षण दिएको स्रोतले जानकारी दिएको छ ।

ljZj lxGb’ dxf;+3n] g]kfn ef/t / >Ln+sfsf] kqsf/ k|of]u ug]{

lxGb’ cltjfbLsf] ;+u7g ljZj lxGb” dxf;ª\3n] cfkm\gf] ld;gdf g]kfn ef/t / >Ln+sfsf kqsf/nfO{ k|of]u ug]{ ePsf] 5 . kqsf/nfO{ lxGb’ wd{sf] kIf / ;+;f/s ;a} wd{sf] ljkIfdf ;dfrf/ n]vfpg] p2]Zon] sflt{s @$ ut] tLg} b]zsf kqsf/;Fu e]63f6 u/]sf] xf] . afF;af/Ll:yt sfo{nodf af]nfP/ kqsf/nfO{ dxf;+3sf cWoIf x]daxfb’/ sfsL{n] g]kfnnfO{ wd{lg/k]If /fHo 3f]if0ff u/]/ ;/sf/n] g/fd|f] sfd u/]sf] atfPsf lyP .

sfsL{n] cGtl/d ;+ljwfgsf] lj/f]w ug{ kqsf/;Fu u’xf/ ;d]t dfu]sf lyP . ef/tLo >dhLjL kqsf/ dxf;ª\3sf cWoIf s] ljqmd /fjn] g]kfnL hgtfsf] rfxgf cg’;f/ g]kfn cufl8 a9\g] / To;n] ef/tsf] ;d]t lxt ug]{ wf/0ff /fv]sf lyP .

e]63f6df dxf;ª\3sf k”j{cWoIf e/ts]z/ l;+x, lxGb’ kqsf/ /df l/Fxnufotn] lxGb” wd{ jfx]s afFsL wd{sf] s’g} dxTj gePsf] atfPsf lyP . o;}sf nflu sflQs @@ ut]b]lv !*) hgf ef/tLo / !) hgf >Lnª\sfnL kqsf/ g]kfn e|d0fdf 5g\ . g]kfnL kqsf/nfO{ ef/tsf] uf]/vk’/df nu]/ k|lzIf0f lbPsf] ;|f]tn] hfgsf/L lbPsf] 5 .

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %