राष्ट्रिय जनमुक्ति पार्टी भोक्राहा गाउं एकाई समिति धन बहादुर राईको अध्यक्षतामा पाँच सदस्य समिति शनिवार गठन भएको छ। समितिमा उपाध्यक्ष, सचिव र एक जना सदस्य मात्र रहेको छ। समितिको उपाध्यक्षमा बालकृष्ण उराव, सचिवमा सिकेन्द्र मण्डल र सदस्यमा सिरिया देवि उराव रहेका छन्।
नागरिक सभा इटहरिमा
राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रिय कार्यक्रम अनुसार कार्तिक २४ गते सुनसरी जिल्लाको इटहरी नगर पालिकाको मैदानमा नागरिक सभा भव्य हुने भएको छ। नागरिक सभालाई पार्टीको संघिय परिषद द्वय रत्न राना, घनश्याम आले र राष्ट्रिय युवा मोर्चाका माहासचिव सुन्दर गरुङले सम्वोधन गर्ने कार्यक्रम रहेको छ।
