जनजाति महासंघले पत्रकार सम्मेलन गर्दै

Read Time:51 Second

नेपाल आदिवासी जनजाति महासंघको सिन्धुपाल्चोकको चौतारामा हुने दोस्रो राष्ट्रिय भेलाबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । महासंघ र आदिवासी जनजाति पत्रकार संघ अनिजको आयोजनामा कार्तिक २० गते अनामनगरस्थित जनसाचार अभियानको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरिएको अनिजका अध्यक्ष मोहनसिँ लामाले जानकारी दिएका छन् ।

लामाले २० गते दिनको १२ बजे समाचार संकलनका लागि साचारकर्मीहरुलाई उपस्थित हुन आग्रह गरेका छन् । महासंघको भेला कार्तिक २४ र २५ गते आयोजना गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %