जनमुक्तिले नागरिकसभा गर्ने १४ स्थान र मिति

Read Time:2 Minute, 21 Second

देश व्यापी भाका अभियान साचालन गरिरहेको राष्ट्रिय जनमुक्ति पार्टीले मुलुकको विभिन्न १४ स्थानमा नागरिकसभा आयोजना गर्ने भएको छ ।

नागरिकसभा हुने मिति, स्थान र सम्बोधन गर्ने केन्द्रिय नेताहरु

1 टोली नेता केशव सूर्यवंशी, महासचिव
रविन्द्रउच्च नेपाली, संघीय परिषद सदस्य
सूर्य सम्बाहाम्फे, संघीय परिषद सदस्य
राजेन्द्र राई, अध्यक्ष राष्ट्रिय युवा मोर्चा
कार्तिक १७ गते पाल्पाको तानसेन
कार्तिक १८ गते रुपन्देहीको भैरहवा
कार्तिक २० गते कन्चनपुरको महेन्द्रनगर
कार्तिक २१ गते कैलालीको धनगढी
कार्तिक २२ गते बाँकेको कोहलपुर
कार्तिक २४ दाङको घोराही

२ टोली नेता रत्न सिँह राना, स्थायी समिति सदस्य
घनश्याम आले, संघीय परिषद सदस्य
अमन श्रेष्ठ, संघीय परिषद सदस्य
सुन्दर गुरुङ्ग, महासचिव, राष्ट्रिय युवा मोर्चा
कार्तिक २२ गते झापाको विर्तामोड
कार्तिक २३ गते मोरङको बेलवारी
कार्तिक २४ गते सुनसरीको इटहरी
कार्तिक २५ गते महोत्तरीको बर्दिवास
कार्तिक २६ गते बाराको कलैया

३ टोली नेता चन्द्र श्रीश, उपमहासचिव
हरिदेव थापा, संघीय परिषद सदस्य
बलदीप राई, संघीय परिषद सदस्य
लालबहादुर गोतामे, सचिव, राष्ट्रिय युवा मोर्चा

कार्तिक २० गते पर्वतको कुश्मा
कार्तिक २४ गते नवलपरासीको रामग्राम नगरपालिका
कार्तिक ३० गते काठमाडौं
राजधानीमा कार्तिक ३० गते सभा शुरु हुनुभन्दा पहिला कंलकीदेखि संविधानसभा भवन नयाँबानेश्वरसम्म दवाव मुलक र्याली प्रर्दशन गरिने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %